मायाजाल

ना.

  1. मायारूपी जालो; मोहको बन्धन।
  2. गृहस्थीको जन्जाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)