मायावी

वि. [सं.]

  1. मायाका रूपमा रहने वा हुने; मायासम्बन्धी।
  2. ठुलो कपटी वा धोकेबाज।
  3. अवास्तविक; भ्रामक।
  4. इन्द्रजाली; जादुगरी।
  5. चतुर; धुर्त।
  6. परमात्मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)