मायिक
वि. [सं.]
- मायाद्वारा बनेको वा भएको; मायासम्बन्धी।
- अवास्तविक भएर पनि वास्तविक जस्तै देखिने; जादुगरीका छाँटको।
- मायावी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)