मायी

वि. [सं.]

  1. माया गर्ने वा माया देखाउने; मायावी।
  2. जादुगर; चटकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)