मारकाट

ना. [मार+काट]

  1. एकले अर्कालाई मार्ने र काट्ने काम; काटमार; काटामार।
  2. भयङ्करको झगडा वा युद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)