मारकिन

ना. [अङ्. नैनकीन]

  1. एक प्रकारको छिपुवा जनाना धोती।
  2. खैरोखैरो सेतो रङको एक जातको बाक्लो सुती कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)