मारमुङ्ग्री

ना. [मार+मुङ्ग्रो+ई]

  1. पिटाइ; ठोकाइ; दनक।
  2. मारामार; मारपिट; मारकाट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)