मारवाडी
ना. [मारवाड (प्रदेश) +ई]
- भारतको मारवाड अर्थात् वर्तमान राजस्थानको निवासी; तिनैको वर्ग वा जाति तथा बोली।
- स्वास्नीमानिसले कानका लोतीमा लाउने मुन्द्राजस्तो बाटुलो र केही मोटो गहना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)