मारामार
ना. [मार्+आ+मार्]
- आपसमा पिटापिट गर्ने काम; मारपिट।
- मानिसहरूको अटाइनसक्नु घुइँचो; ठुलो भिड।
- कामकाजको चेपाचेप।
- भरिभराउ; भरपुर; पर्याप्त; यथेष्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मार्+आ+मार्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)