मारा
ना. [मार्+आ]
- नामशब्दको पछिल्तिर जोडिएर मार्ने, खतम गर्ने आदि अर्थ बुझाउने शब्द (जस्तो- ज्यानमारा, वनमारा, भाइमारा, बगलीमारा इ.)।
- जुवा आदि खेलमा जितको भाव दर्साउन प्रयोग गरिने शब्द; मार्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)