मार्क्सवादी समालोचना

ना.

  1. जीवन र जगत्का सम्बन्धमा मार्क्सद्वारा प्रतिपादित सिद्धान्त वा मान्यताअनुसार साहित्यको विवेचना गर्ने पद्धति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)