मार्ग
ना. [सं.]
- आउनेजाने बाटो; सडक; पथ।
- सम्प्रदाय; धर्म।
- कुनै उपाय; युक्ति; रीति।
- तरिका; काइदा; ढङ्ग; चाल। ४. मङ्सिर महिना; मार्गशीर्ष। ४. मृगशिरा नामको नक्षत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)