मार्गदर्शक

वि.

  1. अरू कसैलाई बाटो देखाउने; मार्ग- प्रदर्शक; पथ-प्रदर्शक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)