मार्गी

ना. [सं.]

  1. मार्गमा हिँड्ने यात्री; बटुवा; पथिक।
  2. कुनै धार्मिक आदि मार्ग वा सम्प्रदायमा संलग्न (जस्तो- बौद्धमार्गी, वाममार्गी इ.)।
  3. मार्गसित सम्बन्धित; मार्गको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)