मार्च

ना. [अ.]

  1. झन्डै फागुन आधाआधीदेखि चैत आधाआधीसम्म पर्ने, ग्रेगोरी पात्रोअनुसारको एकतिसदिने तेस्रो महिना।
  2. सैनिक टोलीको प्रस्थान; कबाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)