मार्फा

ना.

  1. ट्याम्कोभन्दा ठुलो र दमाहाभन्दा सानो एउटै गजाले बजाइने एक तालबाजा। २ . टुकुचे बजार र जोमसोमका बिचमा पर्ने एक बस्तीको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)