मार्बल

ना. [अङ्.]

  1. एक प्रकारको कडा र टल्कने सेतो वा रङ्गीन ढुङ्गो; सिङ्गमर्मर; सङ्गमर्मर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)