मालकोश

ना.

  1. सङ्गीतशास्त्रअनुसार ऋषभ र पञ्चम स्वर नरहने, गान्धार, धैवत र निषाद कोमल हुने, शास्त्रअनुसार रातको चौथो प्रहर र विशेष गरी शिशिर ऋतुमा गाइने औडवजातिको एक राग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)