माल कागुनु
ना.
- लाम्चा पात हुने, मञ्जरीका आकारका साना फूल फुल्ने, केराउजत्रा पहेँला दाना फल्ने लहरो वा त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)