मालदार
ना. [अ. माल+ फा. दार]
- धनवान्; धनी; महाजन।
- लुर्कन भएको (खसी, बोका आदि)।
- भनेजस्तो; काइदामाफिकको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. माल+ फा. दार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)