मालदिभ्स/मालद्वीप

ना.

  1. हिन्दमहासागरमा रहेको टापुदेश।
  2. सार्क देशहरूमध्ये सबैभन्दा सानो देश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)