मालधनी

ना. [माल+धनी]

  1. मालको स्वामी र हकदार; मालिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)