मालपुवा

ना.

  1. गुलियो पदार्थ र मसलाहरू हाली घिउमा पकाइएको, गहुँको थेप्चो बाटुलो आकारको रोटीविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)