मालपोत

ना. [माल+पोत]

  1. सरकारमा बुझाइने जग्गा जमिनको तिरो; भूमिकर; मालगुजारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)