मालभोग

ना. [माल+भोग]

  1. असल जातको केरा।
  2. एक जातको गाढा पहेँलो धान वा त्यसको चामल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)