मालमदेस
ना. [माल+मदेस]
- खेतखेतै भएको मदेस। (उदा.- हो हो बरदा, मालमदेसको सह ल्याऊ - दाइँगीत)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [माल+मदेस]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)