मालिस

ना. [फा.]

  1. शरीरमा तेल, औषधी आदि मल्ने वा घस्ने काम; मर्दन; तेलारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)