माली

वि. [सं.]

  1. माला लगाउने; माला पहिरने।
  2. बगैँचासम्बन्धी काम गरेर वा फूल बेचेर जीविका चलाउने जाति वा व्यक्ति; मालाकार।
  3. बागवान; बगैँचे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)