माली

ना. [माले+ई]

  1. मान्यजनका जिउमा घस्ने, चिल्लो हालिने काठको भाँडो; पौरो।
  2. झालेमाले गाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)