माल्का
ना. [सं. मालिक]
- चर्खाको चक्का र सुइरोमा फित्ताका रूपमा लगाइने मोटो धागो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)