माल्टा

ना. [अङ्.]

  1. भूमध्यसागरको एउटा टापु, रातो गुलियो रस हुने मोसमका जातिको त्यस्तै फल तथा त्यसैको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)