मासतमास

ना. [मास+तमाम]

  1. से्रस्तामा महिनाभरको काम वा विवरण; महिनाको अन्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)