मासमुसुरो
ना. [मास+मुसुरो]
- फलाहारमा नआउने तथा बर्त बस्दा खान नहुने दलहन; अन्न।
- मास र मुसुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मास+मुसुरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)