मासलहरी

ना. [सं. मास+लहरो+ई]

  1. लाम्चा पात हुने, साना हरिया फूल फुल्ने एक प्रकारको भुईँझार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)