मासिक कट्टा

ना.

  1. महिनैपिच्छे साउँमा यति कट्टी हुँदै जाने भन्ने बोली परेको कागज वा तमसुक।
  2. सोअनुसार महिनावारी कट्टी हुँदै जाने ऋण वा मूल धन; महिनावारी कट्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)