मासिनु

अ.क्रि. [मास्+इ+नु]

  1. खर्च हुनु; सकिनु।
  2. नष्ट हुनु।
  3. कम हुनु; घट्नु।
  4. जातिच्युत हुनु (ऐति.)।
  5. खर्च गरिनु; नासिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)