माहिली

वि. [माहिलो+ई]

  1. दिदीबहिनीहरूमा जन्मका क्रमले दोस्री; जेठी र साहिँलीका बिचकी; माइली।
  2. माहिलाकी (स्त्री)।
  3. क्रम वा आकारमा पहिली वा ठुलीभन्दा पछिकी; दोस्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)