माहिलो

वि. [प्रा. माज्झिल्ल]

  1. दाजुभाइहरूमा जन्मका क्रमले दोस्रो; माइलो।
  2. माहिलीको (लोग्ने)।
  3. दोस्रो स्तर वा श्रेणीको (जस्तो- माहिलो सुन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)