माहुरी

ना. [सं. मधुकर]

  1. फूलका पराग र रस चुसेर मह तयार पार्ने, चार पखेटा हुने एक किरो; माउरी; मौरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)