माहुरी घर

ना.

  1. मह झिक्न सजिलो पर्ने गरी वैज्ञानिक ढङ्गबाट तयार गरिएको, माहुरी बस्ने घर; घार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)