मिक्स्चर

ना. [अङ्.]

  1. औषधालयमा विविध रासायनिक पदार्थको योगद्वारा तयार पारिएको झोलिलो औषधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)