मिचामिच

ना.

  1. धमाधम वा परस्परमा मिच्ने वा पेल्ने काम; पेलापेल; ठेलाठेल।
  2. कामकाजको घचारो; धेरै मिचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)