मिचाहा

वि.

  1. अर्कालाई मिच्ने वा दबाउने स्वभाव भएको।
  2. भनेको कुरा नटेर्ने; हेपाहा; अटेरी।
  3. पेलाहा; ठेलाहा।
  4. चलनचाँजोको अतिक्रमण गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)