मिताहारी

वि.

  1. परिमित तथा थोरै भोजन गर्ने; स्वल्पाहारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)