मिति

ना. [सं.]

  1. दिन तोक्नाका लागि लेखिने वा व्यवहार गरिने अवधि वा समय (साल, महिना, गते, वार आदि); तारिख।
  2. समयको सीमा वा हद; म्याद; आयु (जस्तो- मिति पुग्नु, मिति पुर्‍याउनु आदि)।
  3. परिमाण; मान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)