मितिबन्द
ना. [मिति+बन्द]
- स्याहा स्रेस्ता आदिमा लेख्नुपर्ने बेहोरा लेखिसकेपछि आखिरमा मिति लेखी गरिने समाप्ति वा टुङ्ग्याइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मिति+बन्द]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)