मितिरेखा

ना. [सं.]

  1. समाचारपत्र आदिमा मिति जनाउने पङ्क्ति (डेटलाइन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)