मिनार

ना. [अ. मीनार]

  1. स्तम्भका आकारमा बनेको उच्च इमारत; धरहरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)