मिनाहा
वि. [अ. मिनहा]
- माफ गरिएको वा छोडिएको; छुट।
- घटाइएको; कम गरिएको।
- असुलउपर गर्नुपर्ने रकमको छुट; त्यस्तो छुट दिने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. मिनहा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)