मिमलहरी

ना.

  1. बाक्ला हरिया पात हुने, बिचबिचमा टपका आकारको फूलको झुप्पा हुने एक लहरो वा त्यसको फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)